आज सुदूरपश्चिमका केही नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ११:३६

आज सुदूरपश्चिमका केही स—साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना रहेको छ । सुदूरपश्चिमको डोटी, डडेल्धुरा र अछाम जिल्लाका आसपास भई बहने नदी तटीय क्षेत्रमा बहाब बढ्न सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । 
गरेको छ ।
यस्तै ।  महाशाखाको पूर्वानुमान अनुसार आज सुदूरपश्चिमको बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स—साना नदीहरूमा बहाब बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । 

यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो । आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु