नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन समिति गठन

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०१:१४

 नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन समिति गठन गरिएको छ । नेपाल एयरलाइन्सको उडान डिले भएपछि नेपाल वायुसेवा निगमले छनबिन गर्नका निम्ती समिति गठन गरेको हो ।

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो । 

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको  भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु