डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०४:५४

डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
दिपायल-सिलगढी नगरपालिका-७ का करिब ३० वर्षीय नरबहादुर विष्टको भिरबाट लडेर मृत्यु भएको हो । 


उनको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु