दार्चुलामा ३.५ म्याग्निच्युडको भूकम्प

छिनोफानो   बिहिबार ०४, साउन २०८० १०:५९

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा ३.५ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु