कैलालीमा एक युवती मृत अवस्थामा फेला

छिनोफानो   शनिबार ०६, साउन २०८० ११:३६

कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कैलालीको गौरीगंगा नगरपालिका-६ वनबेहडाकी १८ वर्षीया अञ्जली चौधरी मृत अवूथामा फेला परेकी हुन् । 

उनी आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका हनुसार हाल मृत्युको कारण भने नखुलेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएकोे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु