नेपाल विद्यार्थी संघ कैलाली द्धारा धनगढीको शिवपुरी धाममा वृक्षारोपण

छिनोफानो   शनिबार ०६, साउन २०८० ०३:००

नेपाल विद्यार्थी संघ कैलालीले धनगढीको शिवपुरी धाममा वृक्षारोपण गरेको छ । आज परेको ४१ औँ विपी स्मृती दिवसको अवसरमा नेपाल विद्याथी संघ कैलालीले धनगढीको शिवपुरी धाममा वृक्षारोपण गरेको हो । 

शिवपुरी धाममा एक सय भन्दाबढी विरुवा रोपिएको नेपाल विद्यार्थी संघका कैलालील्े ज्न्ँउक्ँे छ । संघका अनुसार शिवपुरीमा रोपिएका विरुवाको संरक्षण गर्न सहज हुने भएका उक्त स्थानमा वृक्षारोपण गरिएको हो । 

वृक्षारोपण कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्ली राज पन्त, नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति, जिल्ला सचिव, धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु