धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

  आइतबार ०७, साउन २०८० ०२:५४

कैलालीको धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

यस्तै उक्त लागु औषधसहित पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-४ का ३७ वर्षीय बिरेन्द्र खड्कासहित अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएकोहो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु