डडेल्धुरामा एक जना पुरुष मृत अवस्थामा फेला

छिनोफानो   आइतबार ०७, साउन २०८० ०३:०८

डडेल्धुरामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिवार साँझतिर पर्शुराम नगरपालिका-१० को जजोलास्थित बाटोमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै उक्त ठांँउमा मृत अवस्थामा फेला परेका पुरुष जिल्लाको पर्शुराम नगरपालिका-१० लामिझाला बस्ने हरिश सिंह भाटका छोरा बर्ष ३५ को प्रेमसिंह भाट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु