बाजुरामा सुस्त मनस्थितिकी महिलामाथि बलात्कार

छिनोफानो   सोमबार ०८, साउन २०८० ०५:०४

बाजुरामा सुस्त मनस्थितिकी महिलामाथि बलात्कार भएको छ । जिल्लाको हिमाली गाउँपालिका-३ कि २४ वर्षीया सुस्त मनस्थितिकी महिलामाथि बलात्कार भएको हो ।

पीडित महिला सुस्त मनस्थितिकी, कान नसुन्ने, बोल्न नसक्ने अवस्थाकी रहेकी महिलामाथि सोही पालिकासँग सिमाना जोडिएको हुम्लाको ताजाकोट गाउँपालिकाको मैतानाको भेडिगोठमा लगेर सोही गाउँपालिका-२ का ३७ वर्षीय पुणर्िमल ल्वारले ती महिलामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडितका आफन्तले ल्वारका नाममा उजुरी दर्ता गराइसकेका र पीडित महिला अहिले नेपाल अष्ट्रिया साझेदारी संस्था सिमिकोट हुम्ला अल्पलकीलान सुरक्षित आवास गृहमा रहेकी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु