आजको मौसम ः देशभर आंशिकदेखि भारी वर्षा

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० १०:२५

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु