धनगढीमा भन्सार छलिका सामान बरामद

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०२:२६

धनगढीमा भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट भन्सार छलिका सामान बरामद गरिएको हो ।
भन्सार छलिगरि ल्याएका अन्दाजी ४५ हजार ३ सय मुल्य बराबरको विभिन्न खाद्यान्न, कपडा लगायतका सामानहरु सोमवार प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु