अछामका एक जना पुरुष भारतमा सम्पर्क विहीन

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०३:२८

अछामका एक जना पुरुष भारतमा सम्पर्क विहीन भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका-१ का टेकबहादुर साँउद भारतमा सम्पर्क विहीन भएका हुन् । 

स्रोतका अनुसार उनी भारतको जयपुरबाट विगत ६ दिनदेखि सम्पर्क बिहिन भएका हुन् । साँउद ४ महिना अगाडि रोजगारीको सिलसिलामा भारत गएको पारिवारिक श्रोतले बताएको छ । 

यस्तै उनको परीवारले कतै भेटाउने वा देख्नेले व्यतmीहरुले नजिकैको प्रहरी चौकी वा ९८४८४१२२४७ मा खबरगरि सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु