कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

छिनोफानो   शुक्रबार १९, साउन २०८० ०१:११

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ बाणी स्थित बन्द नदीको बगरमा नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

उक्त पुरुष बिहीवार साँझ मृत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । यस्तै हाल यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भईरहेकोे ईलाका प्रहरी कार्यालय झलारीका कार्यालय प्रमुख प्रहरी निरिक्षक सूर्य बहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु