साईकलबाट लडेर कैलालीका एक पुरुषको मृत्यु

छिनोफानो   शुक्रबार १९, साउन २०८० ०१:५२

साइकलबाट लडेर कैलालीका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका-१ भित्री कच्चि सडक खण्डमा साइकलबाट लडेर जानकी गाउँपालिका-३ का ६६ वर्षीय बुद्दिराम थारुको मृत्यु भएको हो ।

 उनको बिहीवार घटनास्थलमा नै मृत्यु भएको हो । उनी बनगाँउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु