कैलालीमा मोटरसाइकल दुर्घटनना हुदा एकजनाको मृत्यु

छिनोफानो   मङ्गलबार २६, मङि्सर २०८० ०८:३०

कैलालीमा मोटरसाइकल दुर्घटनना हुदा एकजनाको मृत्यु छ ।सोमबार दिउसो भजनी नरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर स्थानीय रामबहादुर साउद घाईते भएका थिए । घाईते साँउदका्े उपचारको क्रममा  प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा निधन भएको प्रहरीले जनायको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु