डेउडा गायक भण्डारीले गरे भोटका लागी अपिल

पवन भण्डारी   आइतबार ०८, पुष २०८० ०४:०७

गायक राम प्रसाद भण्डारीको तिन सृजना दोस्रो सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को उत्कृष्ठ ५ मा परेका छन । आयोजकले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ५ भित्र परेका कलाकारहरु लाई मनोनयन प्रमाण पत्र बितरण गरेको हो । 

मनोनयनमा परेका सृजनाहरुको शनिबार बेलुका बाट नै भोटीङ लाई खुली सकेको छ । गायक भण्डारी सर्बोत्कृष्ट देउडा गायन  प्रदेशीको कथा पुरुष तर्फ उत्कृष्ट ५ मा परेको छ । यसै गरि उनका फर्किहेर सदुरपश्चिम सर्बोत्कृष्ट देउडा लय र सर्बोत्कृष्ट देउडा शब्द प्रदेशीको कथा  मनोनयमा परेको छ । 


गित मनोनयन पछि छिनोफानो सँग कुरा गर्दै भण्डारीले भने मेरा सृजनाहरु उत्कृष्ट ५ मा पर्नु नै मेरो ठुलो उपलब्धी हो । अब सबै दर्षक श्रोताहरुको हातमा छ मलाई अवार्डको लागी लायक ठान्ने वा नठान्ने उनले भने । 


आफु बिगत केही बर्ष देखि निरन्तर डेउडा गितको क्षेत्रमा लागीरहेको बताउदै उनले भने मैले देउडा बाट सस्कृती जोगाउन तिर सँग समाजका यथार्थ घटनालाई चित्रण गरेको छु । उनले आफुलाई भोट गरि दिन सबै सँग अपिल समेत गरेका छन । उनलाई भोट गर्न निम्न लिंक क्लिक गर्नुहोला ।

https://www.aventoz.com/candidate-detail/65866ed941891

https://www.aventoz.com/candidate-detail/65866fb055beb

www.aventoz.com/candidate-detail/65866ed941891 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु