प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै

छिनोफानो   बुधबार १८, पुष २०८० ०९:४४

काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु