सरकारले भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउने

छिनोफानो   शुक्रबार २७, पुष २०८० ०८:३१

काठमाण्डाै - सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ ।

भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  ।

भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ ।

विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरेर केही दिनभित्रै कार्यान्वयन शुरु हुने गृह मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु