अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला

छिनोफानो   आइतबार ०७, माघ २०८० ०४:२७

धनगढी । कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । 

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो । 

बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए। 

घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु