अछाममा बदेलको आक्रमणबाट एक महिला घाइते

छिनोफानो   सोमबार ०८, माघ २०८० ०४:४३

अछाममा एक महिला बदेलको आक्रमणबाट घाइते भएकि छन ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं ६ डाडागाउ निवासि २४ वर्षकि आरती भण्डारीलाइ बदेलले आमक्रण गरेको हो ।

घर नजिकै खोलामा लुगा धुने क्रममा बदेलले आक्रमणमा घाइते भएको आरतिका देवर अम्मर भण्डारीले बताउनुभयो । बदेलको आक्रमणबाट घाइते भएकि आरतिलाइ जिल्ला अस्पताल मंगलसेनमा लगिएको छ ।

घाइते आरतीको उपचार भईरहेको भण्डारीले जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु