घरको ५ ओै तलाबाट हामफालेर धनगढीमा एक ब्यावसायिले गरे आत्महत्या

छिनोफानो   बुधबार १०, माघ २०८० १२:४१

धनगढीमा एक ब्यावसायिले घरको ५ ओै तलाबाट हामफालेर आत्माहत्या गरेका छन ।  धनगढी बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक समेत रहेका ५३ बर्षीय सन्तोस अग्रवालले  आत्म हत्या गरेका हुन । घरायसी बिबादका कारण अग्रवालले आत्महत्या गरेको हुन सक्ने स्थानियको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु