केदार टुर एण्ड ट्राभल्स प्रालीले गर्यो ६ दिन पछि छुटेका यात्रुको टिकट फिर्ता

छिनोफानो   बिहिबार ११, माघ २०८० ०९:५८

धनगढी । केदार टुर एण्ड ट्राभल्स प्रालीले ६ दिन अगाढी काटेको यात्रुको टिकट फिर्ता गरेको छ ।  यहि जनवरी १८ तारीख धनगढी बाट पुना जान लागेका अछाम मंगलसैन ७ का जिवन बहादुर शाही लगायत ३ जनाको टिकट फिर्ता गरेको हो । 


टिकट काटेर पुना जानेक्रममा उमेर कम र सँगै एक बालीका समेत रहेको प्रमाण कुनै पनि नहुदा माईती नेपालले तिन जना लाई भन्सार नाकामा छोपेको थियो । बालबालीका लाई आफन्तको जिम्मामा छोडियका थियो । आफुलाई ६ दिन पछि टिकटको पैसा फिर्ता गरेको मा शाहीले समितीलाई धन्यबाद दिए । 


उनले भने बाहिर हल्ला जस्तो थियो त्यो रहेनछ । जे होस खुसी लाग्यो ।  केदार टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक दिल बलायरले आफुहरुले अहिले सम्म यस्ता थुप्रै यात्रुको समस्या लाई मध्येनजर गर्दै  समस्या समाधान गरेको बताए । ग्राहकलाई हामी दुःखी बनाउदैनौ बलायरले भने हामी सक्दो सेवा दिनेछौ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु