भुल एकता समाज भारतको अध्यक्षमा पदम भुल निर्विरोध

छिनोफानो   सोमबार २२, माघ २०८० ०९:०६

भुल एकता समाज भारतकोसाधारण सभा सम्पन्न भएको छ । आईतबार मुम्बैमा बसेको साधारण सभाले समाजको केन्द्रीय अध्यक्षमा पदम भुललाई सर्बसम्बत चयन गरेको छ । भारतमा बसेर रोजगारी सँगै समाज  सेवामा लागेका भुल बिभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएका छन । भुलले कोरोना महामारीमा पनि बिभिन्न ब्याक्तिहरुलाई उद्धार तथा सहयोग गर्नु भएको थियो । भुल एकता समाजले उनको नेतृत्वले समाज अझै बलियो हुने अपेक्षा गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु