कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ

छिनोफानो   बुधबार २४, माघ २०८० ०१:५५

धनगढी । कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

कैलालीको गौरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ घरबाट पक्राउ गरेको हो।

वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि देउवा फरार रहेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु