बैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी

छिनोफानो   शनिबार १९, फागुन २०८० ०२:४६

बैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ । फागुन १० गते बाट सुरु भएको कोटीहोम हवन कुण्डमा आगलागी भएको हो ।

शनिबार दिउसो १ बजे हवनकुण्डमा आगलागी भएको बताईयको छ । आगलागी बारे थप बिबरण आउन भने बाकी रहेको छ । कोटी होम फागुन २५ गते सम्म सञ्चालन हुने छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु