कञ्चनपुरबाट एक लाख २४ हजारको भन्सार छलीको सामान बरामद

छिनोफानो   आइतबार २०, फागुन २०८० १०:३४

कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत  कार्यालय र भुजेलाबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको हो ।

कञ्चनपुर प्रहरीले एक लाख २४ हजारको प्याज, चिनी, मिस्री गुड, मिभाई, तेल, सुट, चकलेट, पानीपुरी, किराना तथा हार्डवेयरका सामान बरामद भएको छ। भन्सार छलीको सामान गड्डाचौकी भन्सार कार्यालय बुझाएको प्रहरीले जनायको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु