प्रहरीले नियन्त्रणमा लियो पुण्य गौतम र युवराज सफल लाई

छिनोफानो   आइतबार २०, फागुन २०८० ०५:४०

काठमाडौं । आफूलाई सामाजकि अभयिन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नयिन्त्रणमा लएिको छ । काठमाडौंको महाराजगन्जस्थति त्रवि िशक्षिण अस्पतालअगाड िप्रदर्शन गर्न खोजेपछ िआइतबार उनीहरूलाई पक्राउ गरएिको प्रहरीले जनाएको छ ।

गोरखाकी १३ वर्षीया बालकिा सालनि पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रपिोर्टबारे असन्तुष्ट िजनाउँदै उनीहरू आन्दोलति बनेका थएि । झुन्डएिर पोखरेलको मृत्यु भएको रपिोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थयिो ।
पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखएिको प्रहरीले जानकारी गराएको छ ।

यही फागुन १२ गते चतिवनको रत्ननगर नगरपालकिा-१० स्थति एकता शशिु नकिेतनको होस्टेलभत्रि झुन्डएिको अवस्थामा बालकिा पोखरेलको शव फेला परेको थयिो । बलात्कारपछ िउनको हत्या गरएिको परविारको आरोप छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु