सशस्त्र प्रहरीका डीएसपी मृत फेला

छिनोफानो   सोमबार २१, फागुन २०८० ०४:४२

मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डीएसपी मृत भेटएकिा छन् ।

धनपालथान गाउँपालिका-३ सोराभागस्थित गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

nepalvews 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु