नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भन्छन्- जीबी राई पक्राउबारे कुनै जानकारी आएको छैन

छिनोफानो   बिहिबार २४, फागुन २०८० १०:०२

नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार जीबी भनिने गितेन्द्रबाबु राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ। 

जीबी राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार सम्म राई पक्राउ परेको जानकारी नआएको बताए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु