लम्कीमा विद्यालयका अध्यक्ष र शिक्षकबीच कुटाकुट भए पछि..................

छिनोफानो   बिहिबार ०१, चैत २०८० ०४:५५

टीकापुर । कैलालीको लम्कीमा विद्यालयका अध्यक्ष र शिक्षकहरूबीच हानाहान भएको छ । लम्की चुहा नगरपालिका–४ कौवापुरमा रहेको श्री सरस्वती माद्यामिक विद्यालयका अध्यक्ष भरतराज जोशी र शिक्षकहरु नवराज भट्ट र मदन राज भाट बीच कुटपिट भएको हो ।

पहिलेदेखिको विवादका कारण कुटपिट भएको देखिएको ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर कान्तिराज जोशीले मलवारा न्युजलाई जानकारी दिए ।

कुटपिटबाट शिक्षक नवराज भट्ट घाइते भएको जनाइएको छ । इन्स्पेक्टर जोशीले कुटिने शिक्षकहरु जाहेरी दिने तयारीमा रहेको बताउदै अध्यक्ष जैशीलाई पक्राउ गरेर थुनामा राखिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु