मोहना नदिमा एक युवकको शव फेला

छिनोफानो   शनिबार ०३, चैत २०८० ०९:३०

 कैलालीको टीकापुर स्थित मोहना नदिमा एक युवकमृत अवस्थामा फेला परेका छन्। टीकापुर नगरपालिका ९ स्थित मोहना नदिमा हाल नामथर नखुलेको अन्दाजी २५ , २६ वर्षीय युवकको शव शुक्रवार साँझतिर मृत फेला परेको  प्रहरीले जनाएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु