सुनचाँदी ब्यावसायी महासंघ सुदुरपश्चिम प्रदेशको प्रदेश सभा तथा दोस्रो अधिवेशन सूरु

छिनोफानो   शनिबार ०३, चैत २०८० १२:०८

धनगढी । नेपाल सुनचाँदी ब्यावसायी महासंघ सुदुरपश्चिम प्रदेशको चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशन सूरु भएको छ । कैलालीको गोदावरीमा सुरु भएको अबिधेशनको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नु भएको छ । अधिवेशनले प्रदेशकोे नयाँ कार्य समिती चयन गर्ने छ । अधिवेशनमा सुदुरपश्चिम प्रदेशका ७ जिल्लाका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु