सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

छिनोफानो   शुक्रबार १६, चैत २०८० ०३:३६

डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु