लम्कीमा एकजना मृत फेला

छिनोफानो   सोमबार १९, चैत २०८० ०१:३६

कैलाली। कैलालीको लम्कीचुहामा एकजना मृत अवस्थामा फेला परेका छन्। कैलालीको लम्कीचुहा नगरपालीका ६ चरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

करिब ६० वर्षका जस्तै देखीने ति मृतक पुरुषको सनाखत हुन सकेको छैन्। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु