टीकापुरमा एक पुरुषको शव फेला

छिनोफानो   बुधबार २१, चैत २०८० १२:०३

कैलालीको टीकापुरमा एक पुरुषको शव फेला परेको छ ।शव महेन्द्र विकको भनिएको तर आधिकारीक पुष्टि नभएको इलाका प्रहरी कार्यालय टीकापुरले बताइएको छ । लम्की टीकापुर सडक अन्तर्गत कर्णाली क्रेसर नजिक पुरुषको शव फेला परेको हो ।

टीकापुर  प्रहरीले शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएजस्तो देखिएको बताएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु