सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

छिनोफानो   बिहिबार २२, चैत २०८० ०२:०६

 सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो बैठक सुरु भएको हो ।

बिहीबारको बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु