छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

छिनोफानो   मङ्गलबार २७, चैत २०८० १०:४३

राजविराज (सप्तरी), चैत २७ गते । राष्ट्रपति रामचन्द्र पाैडेल सप्तरी आइपुग्नुभएको छ ।  छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो । 

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु