कञ्चनपुरको एक घरमा आगालागी

छिनोफानो   सोमबार १७, बैशाख २०८१ १०:५७

धनगढीः कञ्चनपुरको एक घरमा आगालागी भएको छ।

कञ्चनपुरको बेदकाट नगरपालिका-४ बस्ने बिरेन्द्रबहादुर बिष्टको घरमा आईतवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर पुर्ण रुपमा जलेर अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु