डडेल्धुरामा नदीमा डुबेर २ बालिकाको मृत्यु

छिनोफानो   सोमबार ३१, बैशाख २०८१ १०:५७

डडेल्धुरा – डडेल्धुरामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका –२ कुँवर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीको छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु