अध्यक्ष  तिमिल्सेनाले गरे ब्याक्तीगत तर्फबाट काजक्रियाका लागी ५ हजार सहयोग

छिनोफानो   मङ्गलबार ०१, जेठ २०८१ ०९:३५

कमलबजार नगरपालिका ५ का अध्यक्ष सत्यराज तिमिल्सेनाले आफ्नो ब्याक्तीगत तर्फबाट काजक्रियाका लागी ५ हजार सहयोग हस्तान्तरण गर्नु भएको छ ।

सोही वडा निवासी टङ्क देवकोटा ,गोविन्द देवकोटा र मोतीराम देवकोटा की माहिली आमाको मृत्यु पछि काजक्रिया गर्न राहातपुगोस भन्दै अध्यक्ष तिमिल्सेनाले सहयोग गरेका हुन ।

आफूले पारिवारिक परिस्थिति बुझेर काजक्रियामा केही राहत होस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष तिमिल्सेनाले बताए ।   

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु