मलामी बोकेको गाडी दुर्घटना

छिनोफानो   बुधबार ०२, जेठ २०८१ ११:२८

धनगढी । दोलखामा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बुधबार बिहान करिब ९ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ मा मलामी बोकेको गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा १४ जना घाइते भएका छन्। गाडीमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौंमा रिफर गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु