धनगढीबाट चेक अनादर मुद्दाका फरार दोषी पक्राउ

छिनोफानो   बुधबार २३, जेठ २०८१ ११:०१

धनगढी ।  धनगढीबाट चेक अनादर मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरीवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने ५२ वर्षीय जयराज बोहरा पक्राउ परेका हुन्।

बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घराबाट पक्राउ गरेको बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु