अछाममा गोरु काटेको आरोपमा जना पक्राउ

छिनोफानो   बुधबार २३, जेठ २०८१ ०२:०३

धनगढी । अछाममा गोरु काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको कमलबजार नगरपालिका १० का पुरन बिक,नविन बिक र शुरेश बिकलाई प्रहरीले पक्राउ गरेको हो । केहि दिन अगाडी गोरु काट्दै गर्दा रंगे हाल पक्राउ परेकाहरुलाई अदालतबाट पहिलो चरणमा ५ दिन र दोस्रो चरणमा ८ दिन म्याद थप्दै प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछाम प्रमुख डिएसपी सन्तोश पाठकले बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु