कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद

छिनोफानो   बिहिबार २४, जेठ २०८१ ०४:२५

महेन्द्रनगर  ।   कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ।

कञ्चनपुरको गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५ हजार ४ सय पचास इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १४ हजार ४ सय प्रहरीचौकि फटैयाले १५ हजार दुई सय अस्थाइ प्रहरी पोष्ट मझगाउँले २० हजार अस्थाइ प्रहरी पोष्ट बन्साहले ५हजार र अस्थाइ प्रहरी पोस्ट आइबि आरडिले ५५ हजार ४ सय गरि करिब २ लाख १५ हजार ४ सय पचास मूल्य बराबरको पेय पदार्थ, चिनी,कुलर मेसिन थान १, लेडिज सुट, बिडी, मैदा,मोवयलका चार्जर र डाटाकेवलहर लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु