कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु

छिनोफानो   आइतबार ०२, असार २०८१ ११:४१

धनगढीः कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

भजनी नगरपालिका–९ भुरुवाका १५ वर्षीय दिपेश राजीको मृत्यु भएको हो। उनको कान्द्रा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु