यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

छिनोफानो   शुक्रबार १८, साउन २०८१ १२:०५

कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु