कृषि


कैलालीका किसानले अझै मल पाएनन्

कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए।

मङ्गलबार १३, मङि्सर २०७९ १२:२२


भटमास खेतीबाट तीन लाख ५० हजार आम्दानी

दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् ।

आइतबार ११, मङि्सर २०७९ ०१:१७


कोदो उत्पादनमा कमी

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।

शुक्रबार २५, कार्तिक २०७९ ११:५९


कैलालीका बाढीपीडित किसानलाइ गहुँको बीउ अभाव

कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् ।

मङ्गलबार २२, कार्तिक २०७९ १२:५३


दोधारा चाँदनीमा आम्दानीको मुख्य स्रोत तरकारी खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसानहरु अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि तरकारी खेतीमा लागेका छन्।

आइतबार २०, कार्तिक २०७९ ०३:४३


कैलाली बाढीको असरः स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो ।

रासस सोमबार १४, कार्तिक २०७९ १०:३१


गाईपालनबाट कृष्णपुरकी कमलाले लाखौंको कारोवार गर्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन ।

शनिबार ०५, कार्तिक २०७९ ०१:२९


कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

रासस मङ्गलबार ०१, कार्तिक २०७९ ०१:४९


बाढी पीडित किसान भन्छन–  ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।

रासस आइतबार ३०, असोज २०७९ ०२:३६


कैलालीमा यो वर्ष ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान

कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।

दिर्घ शाही शनिबार २९, असोज २०७९ ०५:३०


बेमौसमी तरकारी खेतीमा बेस्त कञ्चनपुर का किसान (फोटोकथा)

बेमौसमी तरकारी खेतीमा बेस्त कञ्चनपुर का किसान (फोटोकथा)

छिनोफानो बिहिबार ०१, बैशाख २०७९ ०१:३६


'ब्लक विकास' कार्यक्रम अन्तर्गत कैलालीका किसानलाई कृषि सामाग्री वितरण

कैलाली । कैलालीमा किसानका लागि कृषि सामाग्री वितरण गरिएको छ ।

छिनोफानो बुधबार २३, चैत २०७८ ०१:५७


प्रदेश सरकारको ५० % अनुदानमा दाईजो कृषि सहकारीद्धारा किसानलाई कृषि यन्त्र वितरण

नगढी । धनगढीका किसानलाई सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ ।

छिनोफानो सोमबार ०७, चैत २०७८ १२:२९


सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने आँकलन

सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।

छिनोफानो आइतबार ३१, असोज २०७८ ०९:०७


उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया

छिनोफानो बिहिबार २१, असोज २०७८ १०:१२


बृक्षारोपण गर्दै मनाईयो कैलालीमा निजामती सेवा दिवस

धनगढी उपमहानगर पालिका को वडा ७ मा आठौ निजामती सेवा दिवसको अवसर पारेर रहेको देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरिएको  छ ।

सोमबार २१, भदौ २०७८ ०४:०१