आइतबार ०७, साउन २०८० ०३:०१
सोमबार १८, असार २०८० ०२:२९
शुक्रबार १५, असार २०८० ११:२१
कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए।
मङ्गलबार १३, मङि्सर २०७९ १२:२२
दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् ।
आइतबार ११, मङि्सर २०७९ ०१:१७
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५९
कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् ।
मङ्गलबार २२, कार्तिक २०७९ १२:५३
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसानहरु अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि तरकारी खेतीमा लागेका छन्।
आइतबार २०, कार्तिक २०७९ ०३:४३
कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो ।
रासस सोमबार १४, कार्तिक २०७९ १०:३१
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन ।
शनिबार ०५, कार्तिक २०७९ ०१:२९
झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
रासस मङ्गलबार ०१, कार्तिक २०७९ ०१:४९
लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।
रासस आइतबार ३०, असोज २०७९ ०२:३६
कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।
दिर्घ शाही शनिबार २९, असोज २०७९ ०५:३०
बेमौसमी तरकारी खेतीमा बेस्त कञ्चनपुर का किसान (फोटोकथा)
छिनोफानो बिहिबार ०१, बैशाख २०७९ ०१:३६
कैलाली । कैलालीमा किसानका लागि कृषि सामाग्री वितरण गरिएको छ ।
छिनोफानो बुधबार २३, चैत २०७८ ०१:५७
नगढी । धनगढीका किसानलाई सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ ।
छिनोफानो सोमबार ०७, चैत २०७८ १२:२९
सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।
छिनोफानो आइतबार ३१, असोज २०७८ ०९:०७
उत्तरी नाकामा रोकियो १० हजार मेट्रिक टन युरिया
छिनोफानो बिहिबार २१, असोज २०७८ १०:१२
धनगढी उपमहानगर पालिका को वडा ७ मा आठौ निजामती सेवा दिवसको अवसर पारेर रहेको देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।
सोमबार २१, भदौ २०७८ ०४:०१