शनिबार २८, चैत २०८२ ०७:२२
शुक्रबार २७, चैत २०८२ ०९:१४
शुक्रबार २७, चैत २०८२ ०८:४६
शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, उहाँ घाइते हुनुभयो। उहाँका सम्बन्धमा पनि एक शब्द बोलेनन्,’उनले रोष्ट्रमबाटै सोधे, ‘भाउजू भनेर अगाडि–पछाडि लाग्नेहरू कहाँ गए ?’
छिनोफानो बुधबार २५, चैत २०८२ ०६:२३
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका खगराज भट्टले भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
छिनोफानो बुधबार २५, चैत २०८२ ०६:१२
प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै उनले २३ र २४ गतेको घटनामा संलग्नता नै नभएका नेताहरूलाई पक्राउ गरेर सरकारले मानवअधिकारको समेत उल्लंघन गरेको बताएका थिए।
छिनोफानो बुधबार २५, चैत २०८२ ०५:५४
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
छिनोफानो मङ्गलबार २४, चैत २०८२ ०७:२८
महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन्।
छिनोफानो सोमबार २३, चैत २०८२ ०३:४४
संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै
छिनोफानो सोमबार २३, चैत २०८२ ०८:१६
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गरेका छन।
छिनोफानो आइतबार २२, चैत २०८२ १२:५५
कैलाली वितरक संघको अध्यक्षमा महेन्द्रकुमार सिंह चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न अधिवेशनबाट सिंहको अध्यक्षतमा १७ सदस्यीय समिति चयन भएको हो।
छिनोफानो शनिबार २१, चैत २०८२ ०६:३८
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।
छिनोफानो शुक्रबार २०, चैत २०८२ ११:५८
बिहीबार सम्पन्न निर्वाचनमा सेठीले ४७ मत प्राप्त गर्दै जित निकालेका हुन्। उनका प्रतिद्वन्द्वीले ३६ मत मात्रै प्राप्त गरे।
शुक्रबार २०, चैत २०८२ ११:४७
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन् ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०८:०२
‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पु¥याउन १८४ चाहिन्छ १८७ हामी पु¥याउँछौं,’ उनले भने ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०४:२९
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्ने पनि साम्पाङले जनताको माग रहेको बताए । साथै, उनले प्रत्यक्ष कार्यकारी चुन्नेतर्फ सरकारको नीति कार्यक्रम अघि सार्नुपर्ने पनि बताए ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०३:५७
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले काँग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताएका छन्।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०३:४८
नेकपा एमालेका सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०३:३३
प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै प्रतिपक्षीमाथि अहंकार रास्वपाले नगर्ने बताए ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०३:२२
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने छ।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०२:५४
नेकपा एमालेले प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै समय मागेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक सञ्चालन गर्ने बित्तिकै एमालेका सांसदहरु उठेर समय मागेका हुन्।
छिनोफानो बिहिबार १९, चैत २०८२ ०२:४३
उनले भने, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ।”
छिनोफानो बुधबार १८, चैत २०८२ ०५:१५
पार्टीका औपचारिक तथा अनौपचारिक गतिविधिबाट टाढिने घोषणा
हरिष बिक बुधबार १८, चैत २०८२ ०७:१०
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिएका छन्।
छिनोफानो मङ्गलबार १७, चैत २०८२ ०३:२९
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।
छिनोफानो सोमबार १६, चैत २०८२ ०६:०८