कैलालीमा एकै दिन ४२ फरार प्रतिवादी पक्राउ

छिनोफानो   बुधबार ०४, मङि्सर २०८२ १०:५२

धनगढी।जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष अभियान सञ्चालन गर्दै एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।अभियान अन्तर्गत अदालतका फैसला कार्यान्वयनमा प्रभावकारीता ल्याउन विभिन्न स्थानमा लुकीछिपी बसेका व्यक्तिहरूलाई फेला पारेर पक्राउ गरिएको हो।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु