मिशन अम्बेडकर नेपालद्धारा कैलालीका एक सय परिवारलाई राहत बितरण

छिनोफानो   मङ्गलबार ०७, मङि्सर २०७८ ०३:२३

मिशन अम्बेडकर नेपालको समन्वयमा कैलालीका एक सय परिवारलाई राहत बितरण गरियको छ । टिकापुर नगरपालीका ८ सत्तीमा रहेका बिपन्न परिवार लाई खाद्यन्न सािमाग्र िबितरण गरियको हो ।

सोमबार राजकिय लुम्बीनी बुद्ध बिहारका भिक्षु सागर धँम्बको सहकार्यमा राहात सामाग्री बितरण गरियको हो । सत्ती मा रहेका सामाजिक आर्थीक  क्षेत्रमा पछी परेको बादी समुदाय लगायत अन्य नागरिकह? लाई समेत बितरण गरियको मिशन अम्बेडर नेपालका अध्यक्ष मनोज जैगडीले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु